याक्खा छुम्मा झापाको नयाँ कार्यसमिति

दमक/ किरात याक्खा छुम्मा झापाको अध्यक्षमा टेकबहादुर देवान चुनिएका छन् । दमकको किरात भवनमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले टेकबहादुरको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन भएको हो । सर्वसम्मत निर्वाचित कार्यसमितिको उपाध्यक्ष टिकाराज देवान, सचिवमा निहाङ किराती, सह-सचिवमा इन्द्रबहादुर याक्खा, कोषाध्यक्षमा अस्मिता सेवाहाङ चुनिएका छन् । यसैगरी सदस्यहरूमा अमृता देवान, भद्रिका जिमी, परिना देवान, विनय देवान, … Continue reading याक्खा छुम्मा झापाको नयाँ कार्यसमिति